• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 प्रियंका आँफैले तस्विर सेयर गर्दै भनिन्  'हो म साँच्चिकै गर्भवती छु'

 प्रियंका आँफैले तस्विर सेयर गर्दै भनिन्  'हो म साँच्चिकै गर्भवती छु'

  • ओएसनेपाल
  • चैत्र २०, २०७७ शुक्रवार १९:३८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 9.3K
    SHARES
  • काठमाडौँ । गत वर्ष वैबाहिक बन्धनमा बँधिएकी लोकप्रिय नायिका प्रियंका कार्की आमा बन्दैछिन् । प्रियंका गर्भवती बनेको चर्चा केही समय अघिदेखि सामाजिक संजालमा चलेसँगै विभिन्न मिडियामा उनको समाचार आएको केही समयमा नै प्रियंकाले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आँफु साँच्चिकै गर्भवती भएको बताएकी छिन् । प्रियङ्काले  सामाजिक सञ्जालमा एक होली मनाएको तस्बिर  पोस्ट गरेसँगै उनको बढेको पेटले  गर्भवती भएको पुष्टि हुन्थ्यो । 

    उक्त तस्विर भाइरल बनेसँगै फेरी प्रियंकाले शुक्रबार आफ्ना फ्यानहरुको जिज्ञासालाई खुशीमा परिणत गर्दै आँफु साँच्चिकै गर्भवती नै भएको भन्दै पति आयुष्मानसँगका २ वटा तस्विर फेरी सेयर गरेकी छिन् । आफ्नो र श्रीमान आयुष्मान देशराजको तस्बिर राख्दै ‘हामी गर्भवती र्छौँ’ भन्दै उनले पोस्ट गरिन् । आफ्नो शुभचिन्तकलाई दिएको यो खबरले यतिबेला समाजिक सञ्जाल तातिएको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com