• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अमेरिका उड्नु अघि प्रेमी सिसनसँग अँगालोमा बेरिएको शृखला खतिवडाको भिडियो भाइरल

अमेरिका उड्नु अघि प्रेमी सिसनसँग अँगालोमा बेरिएको शृखला खतिवडाको भिडियो भाइरल

  • ओएसनेपाल
  • चैत्र २०, २०७७ शुक्रवार ०७:४५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 15.1K
    SHARES
  • पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्य’यन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजना’मा स्नातकोत्तर गर्न लागेकी हुन् ।

    अध्यायनका लागि अगस्ट महिनामा अमेरि’का उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वी’कृति पाएसँगै उनले सामाजि’क सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताए’की छन् ।

    खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।

    उक्त खुशी उनले शिशन बानियाँलाई पनि साटेकि छिन । केहि वर्षअघि देखि प्रेम सम्बस्न्धमा रहेको चर्चा चलेको शिशन र शृङ्खला बिचको प्रेम शृङ्खला हार्वड जानुअघि यसरी साट्दै छ्न ।हेर्नुहोस भिडियोमा

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com