• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

तस्विरमा हेर्नुहोस् यो हो दुनियाकै अनौठो जीव, जो कहिल्यै पनि मर्दैन

तस्विरमा हेर्नुहोस् यो हो दुनियाकै अनौठो जीव, जो कहिल्यै पनि मर्दैन

  • ओएसनेपाल
  • चैत्र १९, २०७७ बिहिवार १६:२० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 399
    SHARES
  • एजेन्सी । सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणुका बारेमा कहिल्यै सुन्नु भएको छ रु असाधारण क्षमताको भएको यसका आठवटा खुट्टा हुन्छन् । जो अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र नभई अन्तरीक्षणमा समेत बाँच्न सक्ने बैज्ञानिकहरुको दाबी गरेको ओएसनेपालले अन्तराष्ट्रिय समाचार एजेन्सीहरुलाई स्रोत मानेर यो समाचार समाग्री तयार पारेको हो ।

    एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीवमा पत्ता लागेको दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस एउटा जिनका कारण उ कहिल्यै पनि नर्मर्ने रहस्य बैत्रानिकहरुले पत्ता लगाउन सफल भएका हुन् ।

    यसलाई पानी भालु पनि भनिन्छ । जो पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्ने सोधकर्ताको दाबी छ । पानी भालुको शरीरमा भएको असाधारण प्रतिभाको जिन सुख्खा परिस्थितमा सक्रिय हुने र ख्खा ठाउँमा पानी पर्दा निस्क्रिय हुने असाधारण क्षमताका कारण यो सम्भव भएको बैज्ञानिकहरु बताउँछन् ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com