• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 केही दिनपछि नेपाल आएर विबाह गर्ने तयारीमा रहेका युवकको कोरियामा निधन

 केही दिनपछि नेपाल आएर विबाह गर्ने तयारीमा रहेका युवकको कोरियामा निधन

  • ओएसनेपाल
  • चैत्र १९, २०७७ बिहिवार १२:५२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 11.7K
    SHARES
  • दक्षिण कोरियामा  हृद’य’घातका कारण एक युवकको निधन भएको छ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएका युवकको यही वैशाखमा विबाहको तयारी गरिएको उनकी प्रेमिकाले रहस्यउ खोलेकी छिन् । उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको जानकारी प्राप्त भएको थियो ।

    दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने र विबाह गर्ने तयारी थालिउको उनकी प्रैमिकाले सामाजिक संजालमा स्टाटस लेख्दै जनाएकी छिन् । 

    गगनकी प्रेमिकाले लेखेको स्टाटस यस्ते छ के भयो के यस्तो मलाई विश्वास लागिरहेको छैन तिमि यो संसारमा छैनौ भनेर , यति चाडै छोडेर जानु थियो भने माया किन लगायौ अब तिमि र मैले देखेको सपना कसरी पुरा हुन्छन रु यदि जानु नै थियो भने मलाई नै साथमै लगेर जानु नि किन यो संसारमा एक्लै छोडेर गयौ मलाई माया गर्ने तिमि बाहेक कोहि छैन यो संसारमा खोइ कसरी समाहालु आफुलाई ठिकै छ तिमि म भन्दा अगाडी गएयौ अब म पनि आउछु तिमि संगै अनि हाम्रो सपनाहरु उतै पुरा गरमला ।

    कान्छु पिलिज़ आउन फर्किएर हामी बैशाख मा बिहे गर्ने भनेको होइन र किन यस्तो गरेउ किन छोडेर गयौ दैब पनि कति निस्तुरी रहेछ चोखो माया गर्ने लाई कहिले साथमा बाच्न दिदैन अरु म के लेखु मा निशस्ब्द छु यो कुरा झुटो हो भने नि हुन्थोयो

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com