• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बेहुलीले बेहुलालाई गाडीमा राखेर भगाएको भिडियो भाइरल

बेहुलीले बेहुलालाई गाडीमा राखेर भगाएको भिडियो भाइरल

  • ओएसनेपाल
  • चैत्र १७, २०७७ मंगलवार १८:२९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 459
    SHARES
  • काठमाडौ । विबाहमा बेहुली रुँदै विदाई भएको देखिन्छ । तर भारतकी  स्नेहा सिंघी नाम गरेकी युवतीको आँट र साहासलाई भने मान्नै पर्छ । उनले सिंगो विबाहमा निर्धक्कसाथ समय बिताएर बेहुलाको घर फर्किने बेला आँफैले  गाडी हाँकेर घर पुगेकी छिन् । जुन दृश्य वैबाहिक समारोहमा कुनै फिल्मको सिन जस्तो देखिन्थ्यो । 

    विवाहमा जव विदाई भयो वेहुली फुलले सजाएको कारमा ड्राइभरको सिटमा बसेर फिल्मको हिरो जसरी सबैलाई बाईबाई गर्दै आफ्ना पतिलाई साइडको सिटमा राखेर हुँइकाएको दृश्य लोभलाग्दो देखिन्छ । जुन भिडियो समेत अहिले भाइरल बनिरहेको छ । 

    अचम्मको कुरा त के भने ति बेहुलीले आफ्ना पति र परिवारका सदस्यलाई कोलकातावाट वेहुला उनको घरमा नै लगिन् । भिडियोमा उनी मुस्कानका साथ कारमा चढ्छिन्, ड्राइभर सिटमा बसेको र साइडमा वेहुलालाई राखेर कार चलाएको दृश्यलाई लिएर कैयौँ सामाजिक संजालका प्रयोगकर्ताले वाउ भनेका छन् । हेर्नुहोस् यो गज्जबको भाइरल भिडियो 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com