• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अमेरिकाबाट आएर बिहे गर्दा सु हागरा तको दिन बुहारीमा जब छोराले यस्तो खोट देख्यो, त्यसपछि घरमा खल्लबल्ल भयो

अमेरिकाबाट आएर बिहे गर्दा सु हागरा तको दिन बुहारीमा जब छोराले यस्तो खोट देख्यो, त्यसपछि घरमा खल्लबल्ल भयो

  • ओएसनेपाल
  • चैत्र १६, २०७७ सोमवार १६:३६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 26.6K
    SHARES
  • कााठाडौँ । चितवन मंगलपुर र नारायणगढका गोमा गिरी र गिरीजा लम्साल अहिले ठूलो पिडामा छन् । गिरीका छोरा गणेश ५७ सालबाट बेपत्त छन् । १७ वर्षको उमेरमा घरबाट हराएका छोरा अहिलेसम्म नर्फकिएपछि उनकी आमा गोमा भक्कानिँदै मिडियामा आएकी छिन् । त्यस्तै गिरीजा लम्सालका ३३ वर्षका छोरा बिनोद अमेरिका गएर पढेर फर्किएर नेपाल आएपछि विबाह गरे । दुरान फर्काएन गएर आए । उनकी बुहारी सीता हुन् । 

    सीता विबाहपछि साउन बार्न माइत गइन् । विबाह लगत्तै पत्नि सीताको खुट्टामा ट्युमर  भएको शंका लाग्यो । पत्निका माइतीले झुक्याएर विबाह गरिदिएको भन्दै बिनोदले घर नै छाडेर हिँडे । त्यसको २ वषसम्म घर माइती गरेर बसेकी सीताले अहिले डिर्भोस दिएर माइतीमा बसेकी छिन् । आमाले भक्कानिँदै छोरालाई घर फर्किन आग्रह गरेकी छिन् । 

    हेर्नुहोस् यि २ आमाको समस्या भिडियोमा । जहाँ दुवै छोराले आ आफ्ना आमाहरुलाई धोका दिएर वेबारिशे बनेका छन् । आमाहरुले दुवै छोरालाई घर फर्केर बाबु आमाको काखमा नै राख्न चाहेको बताएका छन् । हेर्नुहोस् भिडियो

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com