• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

नवीन्द्रराज जोशीको शवलाई अंकमाल गर्दै छोरीले भक्कानो छोड्दै रुदै भनिन्  ‘बाबा आइलभ यु’ उठ्नुस न प्लिज

नवीन्द्रराज जोशीको शवलाई अंकमाल गर्दै छोरीले भक्कानो छोड्दै रुदै भनिन्  ‘बाबा आइलभ यु’ उठ्नुस न प्लिज

  • चैत्र १४, २०७७ शनिवार १०:२२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 14.7K
    SHARES
  • काठमाडौं ।  नेता नवीन्द्रराज जोशीको निधन पछि काँग्रेसलाई अपुरणीय क्षती भएको छ । ५७ वर्षकै उमेरमा नेता जोशीको  मस्तिष्काघातपछि शुक्रबार साडे ८ बजे राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनसँगै उनकी छोरीले नबिन्द्रको शवलाई अंकमाल गर्दै भक्कानो छोडी रुदै अग्नालो हाली  ‘बाबा आइलभ यु’ उठ्नुस न प्लिज भनेको भिडियो अहिले भाइरल बनिरहेको छ ।

    गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएकोमा विरले तत्कालै नर्भिक अस्पताल रिफर गरेपछि उनको नर्भिकमा आकस्मिक कक्षमा भर्ना गरेर उपचार थालिएको थियो ।  विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं। ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पूर्व उद्योग मन्त्रीसमेत रहेका नेता जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । नेता जोशीको आज नै अन्त्यष्टिको तयारी गरिएको काँग्रेस निकट स्रोतले जनाएको छ । 

    nabindraaaa.PNG

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com