• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

काश्मीर विश्वविद्यालयमा वार्षिक साहित्य तथा सांस्कृतिक कार्यक्रम आयोजना 

काश्मीर विश्वविद्यालयमा वार्षिक साहित्य तथा सांस्कृतिक कार्यक्रम आयोजना 

  • चैत्र १२, २०७७ बिहिवार २२:१७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 181
    SHARES
  • श्रीनगर। काश्मीर विश्वविद्यालयमा वार्षिक साहित्य तथा सांस्कृतिक कार्यक्रम (सोन्जल) शुरु भएको छ । 
    काश्मीर विश्वविद्यालयको विद्यार्थी कल्याणकारी विभाग (डीएस्डब्ल्यू) ले वार्षिक सोन्जल कार्यक्रम आयोजना गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रोफेसर तालत अहमदले यस्ता बार्षिक कार्यक्रमले विधार्थीको कला साहित्य, सांस्कृतिक ज्ञान प्रस्फुटन गर्न महत्वपुर्ण भूमिका खेल्ने बताए । साथै स्थानीय कला साहित्य र संस्कृतिको प्रबद्र्धन गर्ने पनि उनले बताए। यस्ता अवसरले विद्यार्थीको व्यक्तित्व विकास मात्र नभई कोरोना माहामारीको नकारात्मक प्रभावबाट मुक्त रहन मदत गर्ने उनले बताए । यस कार्यक्रममा मानसिक स्वास्थ्य र लागू औषध बिरुद्धका बिषयबस्तु पनि समावेश गर्नु पर्ने उनले उल्लेख गरेका छन्। कोभिड–१९ महामारीको कारण कार्यक्रममा एकल सहभागीताको व्याबस्था गरिएको छ । स्रोतः ईन्डीया ब्लुम्स

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com