• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

दुबई पुलिसको जागिर छाडेर लोकल कुखुरा पाल्दै यि सुन्दरी कमाण्डर ! माओवादी छाडेपछि करोडको आम्दानी (भिडियोसहित)

दुबई पुलिसको जागिर छाडेर लोकल कुखुरा पाल्दै यि सुन्दरी कमाण्डर ! माओवादी छाडेपछि करोडको आम्दानी (भिडियोसहित)

  • ओएसनेपाल
  • फाल्गुण २७, २०७७ बिहिवार १८:२१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.9K
    SHARES
  • माओवादी शान्ति प्रकृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सिद्धान्त बुझेर उनि बिद्रोहमा होमिएकी भने होइनन् । त्यती बेला सरकार र माओवादी दुवै पक्षले उनको घरमै पुगेर दुख दिन्थे ।

    त्यहि दुख सहन नसकेर १२ बर्षकी अनिता स्याङ्बो (अनु) जनमुत्ति सेनामा लागिन् । उनि १ बर्षसम्म बन्दुक बोकेरै लागिन् । धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बालबाल बाचिन् । डरडरै माओवादी बनेकी अनु पछि पार्टीकी बफादार सेना बनिन् ।

    पार्टी शान्ति प्रकृयामा आएपछि माओवादीको (जनमुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । ‘अब बाहिर बसेर मुलुक बनाउन पर्छ’ उनले शिविरमा बस्दा सोच्न थालिन् । समाजमा पुनःस्थापित हुन उनले जनमुक्ति सेनाबाट स्वएच्छिक अवकाश लिईन् ।

    पछि उनि वैदेशिक रोजगारीको लागि दुबई गईन् । उनले दुबई पुलिस भएर काम गरिन् । राम्रो तलब पाउने भएकाले केहि रकम बचत पनि गरिन् । अनुले दुबईमा कामाएको पैसाको सदुपयोग गर्दै अहिले आफ्नै ठाउँमा कृर्षी कर्म लागेकी छन् ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com