चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले केही समय अघि निक्कै चर्चा बटुलेको थियो। कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकी थिइन ।
कन्चनले काठमाडौँ लगेर जवर्ज*स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबर्ज*स्ति सिन्दुर लगाई दिएको बताएकी थिइन। कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइएकि थिइन कन्चन २ महिना देखि अस्पताल को बेडमा मृत्यु सँग लड्दै थिए।
कञ्चनको शव धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार शव उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्यष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट शव उठाइएको हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा निधन पछि एक्लिएकी छन् ।
सूचना विभाग दर्ता नम्बर
९३१/ ०७५ ७६ कार्यालय – पुतलीसडक, काठमाडौँ Headquarters: California Company – OSnepal Inc
If you want to share any reliable news with us then Please do not hesitate to contact at [email protected] or +1 (510) 417-9671