• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

सूचना-प्रविधि
प्रकाशित: चैत्र ३०, २०७७ सोमवार

‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी 

काठमाडौँ, ३० चैत- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा फाइभजी सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ । टेकपाना मिडियाले आज यहाँ आयोजना गरेको दूरसञ्चार नीतिगत बहस शृङ्खला मा उहाँले फाइभजी सेवाको

प्रकाशित: चैत्र २५, २०७७ बुधवार

दुर्गमका सांसद्को आक्रोश : १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

काठमाडौँ, २५ चैत - टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?, सञ्चार तथा सूचना प्रविधि

प्रकाशित: चैत्र २२, २०७७ आइतवार

वैज्ञानिक पुनको ३ दिने भ्रमण अत्यन्तै फलदायक, चर्चित क्यापटेन लामासंग रमाईलो भेट

ओएसनेपाल, एचबी ताम्राकार ।नेपालकै गौरवको रुपमा रहेको राष्ट्रीय आबिस्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनकोतिन दिने नवलपुर र चितवनको भ्रमण अत्यन्तै फलदायक बनेको छ। नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बिद्यालयहरुको शैक्षिक स्तर कसरि

प्रकाशित: चैत्र २२, २०७७ आइतवार

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित : भारतीय अध्ययन 

काठमाडौं । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सुरक्षित राष्ट्र भारतमा भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित भएको पाइएको

प्रकाशित: चैत्र २०, २०७७ शुक्रवार

नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच, सबैभन्दा धेरै मोबाइल इन्टरनेट

काठमाडौँ, २० चैत -नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार

प्रकाशित: चैत्र १८, २०७७ बुधवार

दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा  सञ्चार सेवाबाट वन्चित

जाजरकोट,१८ चैत- दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो ।

प्रकाशित: चैत्र १६, २०७७ सोमवार

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

लन्डन, १६ चैत- बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल

प्रकाशित: चैत्र १३, २०७७ शुक्रवार

अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि  इन्टरनेट सेवा अवरुद्ध

बैतडी, १३ चैत - अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो । सोमबार

प्रकाशित: चैत्र १२, २०७७ बिहिवार

हुम्लामा छ दिनदेखि अवरुद्ध  इन्टरनेट आजदेखि सञ्चालनमा

हुम्ला- हुम्लामा छ दिनदेखि अवरुद्ध भएको एडिएसएल टेलिफोन सेवा र इन्टरनेट आजदेखि सञ्चालनमा आएको छ । कालिकोटको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा छ दिनदेखि अवरुद्ध बनेको सेवा मर्मतपछि आजबाट पुनः सञ्चालन भएको

प्रकाशित: चैत्र ११, २०७७ बुधवार

 नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत  ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

काठमाडौँ, ११ चैत- देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी

प्रकाशित: चैत्र ५, २०७७ बिहिवार

होटल संघ र इसेवा फोनपे विच सहकार्यको सम्झौता

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालि विच क्यू आर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन

© 2021 All Right Reserved osnepal.com