दुई एसपीको सरुवा — OSNepal

दुई एसपीको सरुवा

LC (KTM) October 24, 2021 0

काठमाडौं ७ कात्तिक । प्रहरी महानिरीक्षक शैलेश थापाले सर्लाही र धनुषाका प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरिदिएका छन् ।

सर्लाहीमा कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने, उनको स्थानमा इन्चार्जमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ ।

त्यसैगरी, धनुषाका एसपी प्रकाश रानाभाटलाई कार्य विभागमा सरुवा गरिएको छ भने उनको स्थानमा बसन्त रजौरेलाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर