नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना, सात दिनका लागि भेटघाट बन्द — OSNepal

नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना, सात दिनका लागि भेटघाट बन्द

LC (KTM) October 22, 2021 0

काठमाडौं, ५ कात्तिक- नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर