पटक पटक पेसी तोकिए पनि सुनुवाई हुन नसेको आलमको मुद्धाको सुनुवाई आज — OSNepal

पटक पटक पेसी तोकिए पनि सुनुवाई हुन नसेको आलमको मुद्धाको सुनुवाई आज

LC (KTM) October 22, 2021 0

काठमाडौं ५ कात्तिक । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमको पटक पटक पेसी तोकिए पनि सुनुवाई हुन नसेको मुद्धाको सुनुवाई आज हुने भएको छ ।

जिउँदै मान्छेलाई इट्टा भट्टामा हाली हत्या गरेको अभियोगमा २०७६ असोज २६ गते पक्राउ परेका आलामको मुद्धाको सुनुवाई आज हुने भएको हो ।

आज शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुने भएको हो ।

हिरासतमा रहेका पूर्व मन्त्रीसमेत रहेका आलमले जमानतमा रिहाईको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर