बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नाम प्रस्ताव — OSNepal

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नाम प्रस्ताव

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे नाम प्रस्ताव गरिएको छ । आज बसेको प्रदेश सभाको बैठकमा अष्टअक्ष्मी शाक्यले विश्वासको मत माग्दै गर्दा पाण्डेको नाम प्रस्ताव गरिएको हो ।

चार दलको सहमतिमा पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले जनाएका छन् । शुरुबाट नै अल्पमतमा परेकी शाक्यको प्रदेशमा बहुमत छैन ।

उनको बहुमत नपुगेकाले अर्को नयाँ मुख्यमन्त्री बन्नलाई पाण्डको नाम प्रस्ताव गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर