मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै — OSNepal

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेकी छन् ।

आज अपरान्ह्र चार बजे सुरु भएको प्रदेश सभाको बैठकमा मूखयमनत्री शाक्यले विश्वासको मत मागेकी हुन् ।

प्रदेश सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न दिएका छन् । भने अहिले शाक्यले बैठकमा सम्बोधन गर्दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर