जबरजस्ती करणी मुद्दामाका फरार अभियुक्त १८ वर्ष पछि आफ्नै घरछेबाट पक्राउ — OSNepal

जबरजस्ती करणी मुद्दामाका फरार अभियुक्त १८ वर्ष पछि आफ्नै घरछेबाट पक्राउ

LC (KTM) October 21, 2021 0

काठमाडौं ४ कात्तिक । जबरजस्ती करणी मुद्दामाका फरार अभियुक्त १८ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही–१० नारायणपुरका ३४ वर्षीय धनबहादुर वली रहेका छन् ।

वलीमाथि एक महिलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ जिल्ला अदालतले २०६० साल कात्तिक २ गते ७ वर्ष ११ महिना ८ दिन कैद सजाए सुनाइएको थियो ।

सजाय सुनाएपछि फरार रहेका उनलाई उनकै घर छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई अहिले अदालत पेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर