गर्मीको याममा नरिवलको पानी खानुका यस्ता छन् अचम्मका फाइदा ! — OSNepal

गर्मीको याममा नरिवलको पानी खानुका यस्ता छन् अचम्मका फाइदा !

LC (KTM) October 21, 2021 0

काठमाडौँ । चिसो खान सबैलाई मन पर्छ । त्यसमा झन काँचो नरिवललाई पनि एक चिसो पोषक तत्वको रुपमा मानिन्छ । पोषक तत्वले भरिपूर्ण काँचो नरिवलको पानी स्वाद र स्वास्थको दृष्टिकोणले एकदमै फाइदाजनक छ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ । नरिवलको पानीले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ । यसले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ ।

यदि तपाई आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने आफ्नो आहारमा नरिवलको पानी पनि समावेश गर्नुहोस् । पोषक तत्व र भिटामिन जस्ता रिबोफाल्विन, नियासिन, थियामिन, पैंटोथेनिक एसिड, कोलाइन र फोलेट्सको कारण यसमा एन्टी९वायरल र एन्टी९ब्याक्टीरियल गुण हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ । चिकित्सकहरु महिलालाई गर्भावस्थामा नरिवलको पानी पिउन सल्लाह दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर