ठाकुर, महतो गुटलाई खुसी पार्न र पद जोगाउनका लागी देशको अस्तिमतासँग गाँसिएको नागरिकतालाई हतियार बनाए ओलीले — OSNepal

ठाकुर, महतो गुटलाई खुसी पार्न र पद जोगाउनका लागी देशको अस्तिमतासँग गाँसिएको नागरिकतालाई हतियार बनाए ओलीले

LC (KTM) May 24, 2021 0

काठमाडौं, जेठ १०- नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलेमहन्थ–महतोलाई खुसी पार्नको लागी आत्मघाती कदल चालेको आरोप लगाएका छन् । उनले आफ्नो पद जोगाउन देशको अस्तिमतासँग गाँसिएको नागरिकतालाई हतियार बनाएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो गुटलाई खुसी पार्नकै लागि नागरिकताजस्तो संवेदनशील विषयलाई ओलीले प्रयोग गरेको आरोप लगाएका हुन् ।‘

कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक रहको भन्दै निन्दा गरेका छन् । हेर्नुहोस उनले जारी गरेको रावलले जारी गरेको वक्तव्यको पूर्ण पाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर