कात्तिक ७ र ८ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै — OSNepal

कात्तिक ७ र ८ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

LC (KTM) October 20, 2021 0

काठमाडौँ ३ कात्तिक । यही कात्तिक ७ र ८ गते नेपाल सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ महिना देखि ५ देखि ५ वर्षको सम्मको बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको हो ।

हरेक वर्ष ३ र ४ गते खुवाइने कार्यक्रम भएपनि यो वर्ष दशैँको विदा परेकाले चार दिन ढिला भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह समेत गरेको छ ।

खोप केन्द्रमा जाँदा स्वास्थ्य मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर