अमेरिकाको ओहायोमा गोली चल्यो : तीनको मृत्यु, पाँच घाइते — OSNepal

अमेरिकाको ओहायोमा गोली चल्यो : तीनको मृत्यु, पाँच घाइते

LC (KTM) May 24, 2021 0

वासिङ्टन-अमेरिकाको ओहायोको योङ्सटाउनमा गोली चलेको छ । गोलीबाट तीन व्यक्तिको मृत्यु भएको छ भने अन्य पाँच व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागी सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको बताइएको छ । सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन ।

घटनाबारे प्रहरीले अनुसन्भा सुरु गरिसकेको बताइएको छ । , ‘आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई खबर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर