अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृ त्यु, पाँच घाइते — OSNepal

अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृ त्यु, पाँच घाइते

LC (KTM) May 23, 2021 0

वासिङ्गटन, ९ जेठ – आइतबार ओहायोको योङ्सटाउनमा गो ली चल्दा तीन व्यक्तिको मृ त्यु भउको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।जना घाइते भए।पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएन्एन्ले भनेको छ, “ आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर