पत्नी आरजुको हातबाट प्रधानमन्त्री देउवाले टीका लगाए — OSNepal

पत्नी आरजुको हातबाट प्रधानमन्त्री देउवाले टीका लगाए

LC (KTM) October 15, 2021 0

काठमाडौँ, २९ असोज – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् ।

पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन् ।

उनले पन्ती आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिएका थिए भने आफूले पत्नी आरजुबाट टीका ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री देउवाका बुबाआमाको निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर