आज देशका यि स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने — OSNepal

आज देशका यि स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने

LC (KTM) October 11, 2021 0

काठमाडौ । असोज २५ -आज सोमबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसम प्रणाली छैन । तर, पनि दिउँसो पहाडी भूभाममा बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मंगलबार गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । मंगलबार राति सुदूरपश्चिमका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर