संसद विघटनविरुद्ध अदालतमा रिट हाल्न जानु अगाडी विपक्षी गठबन्धनको हस्ताक्षर संकलन सिंहदरबारमा सुरु — OSNepal

संसद विघटनविरुद्ध अदालतमा रिट हाल्न जानु अगाडी विपक्षी गठबन्धनको हस्ताक्षर संकलन सिंहदरबारमा सुरु

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । राष्ट्रपति र प्रधानमन्त्रीले गरेको संसद विघटनकोविरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारीका साथ विपक्षी गठबन्धनका नेताहरुको हस्ताक्षर संकलन सिंहदरबारमा सुरु भएको छ । सर्वोच्च अदालत जाने तयारीका साथ हस्ताक्षर संकलन सुरु गरिएको हो ।

आजै सर्वोच्चमा रिट दायर गर्न लागिएको बताएका विपक्षी गठबन्धनले प्रधानमन्त्रीको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर