राष्ट्रपति र प्रधानमन्त्रीको तस्विरमा गोबर पोतेको भन्दै नेपाल विद्यार्थी संघका त्रिपाठी पक्राउ — OSNepal

राष्ट्रपति र प्रधानमन्त्रीको तस्विरमा गोबर पोतेको भन्दै नेपाल विद्यार्थी संघका त्रिपाठी पक्राउ

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरमा गोबर पोतेको आरोपमा नेपाल विद्यार्थी संघका एक नेता पक्राउ परेका छन् ।संसद विघटन गरेको आरोपमा राष्ट्रपति र प्रधानमन्त्रीलाई मस्तिष्कमा गोबरधरी महामहिम जोडीलाई गोबर उपहार भन्दै तस्विरमा गोबर पोतेको आरोपमा मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर