छलफलका लागि अध्यक्ष नेपालले बोलाए मन्त्री पद नपाएपछि असन्तुष्ट भएका सांसद तथा पार्टीका शिर्ष नेताहरुलाई — OSNepal

छलफलका लागि अध्यक्ष नेपालले बोलाए मन्त्री पद नपाएपछि असन्तुष्ट भएका सांसद तथा पार्टीका शिर्ष नेताहरुलाई

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफलका लागि बोलाएका छन् ।

असन्तुष्ट सांसद् तथा पार्टीका शिर्ष नेतालाई छलफल गर्नका लागि अध्यक्ष नेपालले बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयमा बोलाएका हुन् ।

जनपक्षीय काम गर्न निर्देशन दिनका लागि तथा मन्त्री पद नपाएपछि असन्तुष्ट भएका सांसदहरुबिच छलफल गर्न नेपालले छलफल गर्न बोलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर