नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमारले तनहूँमा पुगेर यस्तो गफ लाए — OSNepal

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमारले तनहूँमा पुगेर यस्तो गफ लाए

LC (KTM) October 09, 2021 0

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर तनहूँबाीलाई संबोधन गरेका छन् । उनले संबोधनका क्रममा तनहुँको नाम राख्ने गरी सशक्त रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको दसैँ, तिहार, छठ, इद, ल्होसार, नेपाल संवत्लगायत नेपालीका पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एउटा खाका नै बनाएर बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले जनताले अनुभूति पाउने किसिमले काम देखाउने आफ्नो लक्ष्य रहेको बताए । ।उनले संबोधनका क्रममा दुई÷दुईपटक संविधान विघटन गरेर देशलाई बन्धक बनाइएको समेत बताए । उनले संविधानको रक्षा, अदालतको सम्मान र तनहुँवासी मतदाताको कदरको लागि भए पनि आफूले सही निर्णय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर