खोलामा डुबेर तुलसीपुरमा २६ वर्षीय गुरुको मृत्यु,थिए लामो समयदेखि मृगी पिडित — OSNepal

खोलामा डुबेर तुलसीपुरमा २६ वर्षीय गुरुको मृत्यु,थिए लामो समयदेखि मृगी पिडित

LC (KTM) October 08, 2021 0

पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो ।

आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर