भक्तपुरको चाँगुनारायणस्थित ईश्वर तामाङको पुल हाउसबाट १६ जना पक्राउ, पक्राउ परेका सबैलाई जुवा ऐनमा मुद्दा चलाइने — OSNepal

भक्तपुरको चाँगुनारायणस्थित ईश्वर तामाङको पुल हाउसबाट १६ जना पक्राउ, पक्राउ परेका सबैलाई जुवा ऐनमा मुद्दा चलाइने

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । भक्तपुरको चाँगुनारायणबाट जुवातास खेल्दै गरेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

राति हल्ला गर्दै चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसमा तास खेलिरहेको अवस्थामा प्रहरीले ४२ हजार नगद सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुल हाउसका संचालक ईश्वर तामाङ, चाँगुनारायण नगरपालिका बस्ने विष्णु बहादुर तामाङ, अजय पुडासैनी, तिलक तामाङ, सुजन तामाङ र सुमित तामाङ र सुमित तामाङ सहित १६ जना रहेका छन् ।

उनीहरुविरुद्ध जुवा ऐनमा मुद्दा चलाइने प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर