आज बस्ने प्रतिनिधिसभाको बैठकमा निजामति सेवा विधेयक फिर्ता लिने तयारी — OSNepal

आज बस्ने प्रतिनिधिसभाको बैठकमा निजामति सेवा विधेयक फिर्ता लिने तयारी

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । आज असोज २२ गते प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

आज शुक्रबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले संधिय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । तथापी, आज बस्ने संसद बैठकमा पनि नेकपा एमालेले आफ्नो विरोध कायम नै राख्ने भएको छ ।

गत भदौ २३ गते देखि संसद बैठक अवरुद्ध गर्दै आएको एमालेले आफ्नो माग पुरा नभए सम्म बैठक अवरुद्ध गर्ने भन्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर