सार्वजनिक यातायातमा रुट पर्मिट हटाइयो — OSNepal

सार्वजनिक यातायातमा रुट पर्मिट हटाइयो

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । आजबाट सार्वजनिक यातायातमा लाग्ने रुट पर्मिट हटाइएको छ ।

चाडपर्वलाई लक्षित गर्दै आवतजावत सहज बनाउन रुप पर्मिट हाइएको हो । आजबाट सुरु भएको यो व्यवस्था कोजाग्रत पूर्णिमासम्म रहने भएको छ ।

यो व्यवस्था सुरु भएसँगै जुनसुकै रुटमा चल्ने सवारी साधन सञ्चालन हुने भएको छ ।कोजाग्रत पूर्णिमासम्म पछि भने पहिलेको अवस्थामा नै यातायात सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर