दशैँ विदामा घर जाने नेपाली सेनाका कर्मचारी र उनीहरुको परिवारलाई निशुल्क बस तथा हवाई सेवा प्रदान गरिने — OSNepal

दशैँ विदामा घर जाने नेपाली सेनाका कर्मचारी र उनीहरुको परिवारलाई निशुल्क बस तथा हवाई सेवा प्रदान गरिने

LC (KTM) October 06, 2021 0

काठमाडौँ २० असोज । दशैँ विदामा घर जाने नेपाली सेनाको परिवारलाई निशुल्क बस तथा हवाइ सेवा प्रदान गरिने भएको छ ।

असोज १८ गतेदेखि असोज ३० गतेसम्‍म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई नेपाली सेनाले निशुल्क बस तथा हवाइ सेवा प्रदान गर्न लागेको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले दिएको जानकारी अनुसार सैनिकका परिवारलाई निशुल्क घर जाने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर