ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्धाको फैसला कात्तिक १५ गते — OSNepal

ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्धाको फैसला कात्तिक १५ गते

LC (KTM) October 04, 2021 0

काठमाडौँ १८ असोज । ललिता निवास जग्गा प्रकरणमा तानिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल पूर्वप्रधानमन्त्रीद्वय र डा. बाबुराम भट्टराई विरुद्ध मुद्धा नचलाएको भन्दै
सर्वोच्च अदालतलमा परेको मुद्धाको सुनुवाई कात्तिक १५ गते फैसला हुने भएको छ ।

आज सोमबार बसेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो निणर्य गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारलाई समेत विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले रिटमा नेपाल र भट्टराई दुवैमाथि यस विषयमा अनुशन्धान गर्नुपर्ने माग समेत राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर