काठमाडौं-र्यापर भिटेन ले अब फिल्म खेल्ने भएका छन् । बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको बताइएको छ । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनले १८ लाख लिएर फिल्म बनाउन लागेको बताइएको छ ।
यो फिल्ममा अश्लील शब्दको अत्यधिक प्रयोग हुने बताइएको छ । फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरी सकेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ ।
फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरी सकेको छ ।र्यापर भिटेन मात्र एक कलाकार होइनन् जो गायन बाट सिधै ठुलो पर्दा बाट प्रवेश गर्न लागेका ।