आज मन्त्रिपरिषद विस्तार गरेर सपथ ग्रहण समेत हुनेछ : प्रचण्ड — OSNepal

आज मन्त्रिपरिषद विस्तार गरेर सपथ ग्रहण समेत हुनेछ : प्रचण्ड

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज सकेसम्म सरकारलाई पुर्णता दिने बताएका दावी गरेका हुन् ।

आज सोमबार माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने बताएका हुन् ।

‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभएपनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ’ यदि मन्त्रिपरिषद् आज भएन भने पनि भागवण्डाको विषय भने आज टुंग्याउने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर