पाकिस्तानी कार्यबाहक राजदूत एकाएक किन गए जंगी अड्डामा ? — OSNepal

पाकिस्तानी कार्यबाहक राजदूत एकाएक किन गए जंगी अड्डामा ?

LC (KTM) September 29, 2021 0

काठमाडौं, १३ असोज -प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अद्नान जावेद खानबीच जंगी अड्डामा शिष्टाचार भेट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर