नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन : झापा काङ्ग्रेस सिटौलाको कब्जामा — OSNepal

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन : झापा काङ्ग्रेस सिटौलाको कब्जामा

LC (KTM) September 27, 2021 0

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अंतर गत झापा जिल्लाका सबै स्थानीय तहमा भएको निर्वाचनमा काङ्ग्रेस नेता पुर्व प्रधानमन्त्री कृष्ण सिटौला निकट सभापतिहरू बिजय भएका छ्न ।
उनी निकट हल्दिवारीका गङ्गा प्रसाईं सहितको टिम सर्वसम्मत निर्वाचित हुँदै झापा काङ्ग्रेसमै नमुना गाउँपालिकाको रूपमा स्थापित गर्न सफल भएका छ्न ।
को को भए त ? काङ्ग्रेस नगर तथा गाउँ सभापतिहरु विवरण सहित –

१. गङ्गा प्रसाईं : हल्दिवारी गा .पा .
२. इन्द्र बस्नेत : बाह्रदशी
३. तुलाराम अधिकारी : कचनकवल
४. बुद्धि नेउपाने : कमल
५. सागिरथ गणेश : झापा
६: अघनप्रसाद राजवन्सी : गौरिगन्ज
७. चक्र सेर्मा : बुद्ध शान्ति
८. राम ब. कडेल : भद्र्पुर नपा
९.दुर्गा प्रसाईं : कन्काई
१०. प्रकाश प्रसाईं : दमक
११. सुदय पनेरू : मेचिनगर
१२. हेमराज खरेल : अर्जुन धारा
१३. यादव राज सेढाई : गौरादह
१४. असोक बस्नेत : शिवसतासी
१५. भोजराज सिटौला : बिर्तामोड

झापा जिल्लामा भएको काङ्ग्रेस नगर र गाउँ निर्वाचनले सिटौलाको पकट १३ औं महाधिवेशन भन्दा दरो भएको देख्न सकिन्छ ।उनी निकट नै अधिकाम्स महाधिवेशन प्रतिनिधिहरु नगर र गाउँ बाट विजयी भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर