इंग्लिस प्रिमियर लिग : आर्सनलको शानदार जित — OSNepal

इंग्लिस प्रिमियर लिग : आर्सनलको शानदार जित

LC (KTM) September 26, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राती सम्पन्न खेलम आर्सनल बिजयी भएको छ । उसले टोटेनहमलाई पराजित गरेको हो । आर्सनलले टोटेनहमलाई तीन एक गोल अन्तरले पराजित गर्दै आफ्नो लागि भने शानदार जित निकालेको छ । आर्सनलको जितमा इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले समान एक एक गोल गरेका थिए ।

टोटेनहमका लागि सन ह्युङ मिनले सान्त्वना स्वरुप एक गोल फर्काए पनि जितका लागि पर्पाप्त हुन सकेन । आजको यो जितसँगै आर्सनलले ६ खेलमा ९ अंक जोडेको छ । आर्सनल १० औं स्थानमा रहेको छ । टोटेनहम ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर