ईपीएल क्रिकेटको दोस्रो खेल बर्षाका कारण प्रभावित, पोखरा र भैरहवाले अंक बाँडे — OSNepal

ईपीएल क्रिकेटको दोस्रो खेल बर्षाका कारण प्रभावित, पोखरा र भैरहवाले अंक बाँडे

LC (KTM) September 26, 2021 0

आजको चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेटको दोस्रो खेल बर्षाका कारण प्रभावित भएको छ । टियु क्रिकेट मैदानमा आज भारी वर्षा भएको कारण पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल प्रभावित भएको हो ।

दुबै टिमबीचको खेल नतिजाविहीन अवस्थामा सकिएको हो । खेल प्रभावित भए संगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । पोखराले ब्याटिङ गरिरहदा मुसलधारे पानी परेको थियो । त्यसपछि खेल रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर