थाई देखाउदै सेक्सी लुक्समा आईन् फेरी बलिउड अभिनेत्री नोरा फतेही, दिन दिनै भाइरल बन्दै फोटो — OSNepal

थाई देखाउदै सेक्सी लुक्समा आईन् फेरी बलिउड अभिनेत्री नोरा फतेही, दिन दिनै भाइरल बन्दै फोटो

LC (KTM) September 26, 2021 0

बलिउड फिल्म उद्योगमा एकदमै हट नायिकाको रुपमा परिचय बनाउँदै गएकी नोरा फतेही फेरी आफ्नो स्टाइलिसश र बोल्ड फोटोका कारण चर्चामा आएकी छिन् । नोरा आफ्नो सुपर सिजलिंग स्टाइल तथा फेशन सेन्सका लागि एकदमै चर्चित रहेकी छिन् ।

नोराको फेरी अर्काे स्टनिंग पहिरनका कारण इन्टरनेटमा पुरै छाएकी छिन् । उनको फोटो एकदमै भाइरल भइरहेको छ । हालै उनले आफ्नो इन्ष्टा स्टोरीमा आफ्नो केही एकदमै सिजलिंग फोटोहरु शेयर गरेकी छिन् । जस्लाई देखेर फ्यानहरु एक पटक दंग खाएका छन् ।

नोरा फतेही महशुर डिजाइनर्स अबु जानी तथा सन्दीप खोसला संग मिलेर उनको पहिलो फेशन फिल्मको हिस्सा बन्न लागेकी छिन् । नोराले आफ्नो शुट बिटिएस भिडियो तथा तस्बीर समेत सार्वजनिक गरेकी छिन् । नोराको तस्बीर देखेर भन्न सकिन्छ कि उनी कुनै स्वर्गकी परी भन्दा कम देखिएकी छैनन् ।

उनको यो तस्बीरमा देख्न सकिन्छ कि डीप प्लंजिंग नेकलाइन ब्रालेट तथा थाई हाई स्लिट लेहंगामा एकदमै बोल्ड र सेक्सी देखिएकी छिन् । नोराले आफ्नो सुपर स्टंिग लेहेंगाको साथमा ह्याभि नेकलेस पनि लगाएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर