एनआरएनए अध्यक्षमा अघिल्लो निर्वाचनमा पारिजत कुल आचार्यले उम्मेदवारी दिने घोषणा — OSNepal

एनआरएनए अध्यक्षमा अघिल्लो निर्वाचनमा पारिजत कुल आचार्यले उम्मेदवारी दिने घोषणा

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । एनआरएनए अध्यक्षमा अघिल्लो निर्वाचनमा पारिजत भएका गैरआवासीय नेपाली कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आचार्यले एनआरएनए अध्यक्षमा आफुले उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

आचार्य अघिल्लो चुनावमा कुमार पन्तसँग पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर