माधव नेपाल समुहले गरेको हस्ताक्षर मान्य नहुने भन्दै बालुवाटारले पठायो सुचना राष्ट्रपतिलाई — OSNepal

माधव नेपाल समुहले गरेको हस्ताक्षर मान्य नहुने भन्दै बालुवाटारले पठायो सुचना राष्ट्रपतिलाई

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । नेकपा एमालेका २६ जना सांसदहरुलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गर्ने सुचना एमालेले राष्ट्रपति कार्यालय पठाएको छ । दलीय अनुशासन उल्लंघन गरी आफ्नै पार्टीलाई समर्थन नगरी विपक्षीदललाई समर्थन गरेको भन्दै गरी माधव नेपाल समुहका २६ सांसदहरुलाई कारवाही गर्ने सुचना राष्ट्रपति कार्यालय पठाइएको हो ।

प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवालाई गरिएको हस्ताक्षर मान्य नहुने र त्यसलाई राष्ट्रपति कार्यालयले मान्यता दिन नहुने माग एमालेले राखेको छ । आज १४१ सांसदहरुको हस्ताक्षर सहित राष्ट्रपति कार्यालय पुग्दा पनि केपी ओलीले पनि दावी गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सल्लाह गरेर निणर्य गर्ने बताएका थिइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर