कौन बनेगा करोडपतिमा २५ लाख रुपैयाको प्रश्नमा ज्याकी श्राफ र सुनिल शेट्टीले उत्तर दिन सकेनन् , आखिर के थियो त प्रश्न ? — OSNepal

कौन बनेगा करोडपतिमा २५ लाख रुपैयाको प्रश्नमा ज्याकी श्राफ र सुनिल शेट्टीले उत्तर दिन सकेनन् , आखिर के थियो त प्रश्न ?

LC (KTM) September 25, 2021 0

यस हप्ता कौन बनेगा करोडपति १३ मा शुक्रबारको एपिसोडमा नायक सुनील शेट्टी तथा ज्याकि श्राफ देखिएका थिए । दुबै स्टारहरु थलाससेमिया संग जुधिरहेका बच्चाहरुको इलाजको लागि रकम जित्न शो मा आएका थिए । ज्याकि र सुनीलले अमिताभ बच्चन संग एकदमै मस्ति गरेका थिए ।

उनीहरुले जमेरै मस्ति गरे । उनीहरुले २५ लाख रुपैया समेत जितेका थिए । ज्याकि तथा सुनिलले २५ लाखको सवालको जवाफ दिनका लागि एकदमै मुश्किल रहेको थियो । साँच्चिकै उनीहरु दुबै जनालाई यो प्रश्नको जवाफ आउँदैनथ्यो । तर पनि २५ लाख रुपैयाको सवाल रहेको थियो ।

बिबेकानन्द योग बिश्वबिद्यालय, जो भारत बाहिर दुनियाको पहिलो योग बिश्वबिद्यालय थियो, यो अमेरिकाको कुन शहरमा जुन २०२० मा लन्च गरिएको थियो ? यो प्रश्नको उत्तर दुबै जनालाई थाहा थिएन । उनीहरुले एक्सपर्टको रुपमा शो मा जोडिएकी ऋचाको राय लिएका थिए । ऋचाले बताएकी थिईन् कि यसको सहि जवाफ लस एन्जलसमा रहेको छ । एक्सपर्टको राय अनुसार उनीहरुले यसै उत्तरमा लक गरेपछि २५ लाख रुपैया जितेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर