काठमाडौं नजिकै केन्द्रबिन्दु बनाएर गयो भूकम्प — OSNepal

काठमाडौं नजिकै केन्द्रबिन्दु बनाएर गयो भूकम्प

LC (KTM) September 25, 2021 0

काठमाडौं, ९ असोज -सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ्ग केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो ।

दिउँसो १२ बजेर १२ मिनेटमा पाङ्गटाङ्ग केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर