भरुवा बन्दुकसहित सादा पोशाकमा खटिएको प्रहरीले ५५ वर्षीय रगवीर घर्तीलाई जंङ्गलबाट समात्न भयो सफल — OSNepal

भरुवा बन्दुकसहित सादा पोशाकमा खटिएको प्रहरीले ५५ वर्षीय रगवीर घर्तीलाई जंङ्गलबाट समात्न भयो सफल

LC (KTM) September 25, 2021 0

सादा पोशाकमा खटिएको प्रहरीले शुक्रबार भेरी नगरपालिका–६ भेरेस्थित जंङ्गलको छेउबाट ५५ वर्षीय रगवीर घर्तीलाई भरुवा बन्दुकसहित पक्राउ गरी सार्वजानिक गदै ।

सार्वजनिक सवारी साधनको भाडा बढ्यो-सरकारले सार्वजनि सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।

हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्र्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । भाडादर समायोजन गर्ने निर्णयअनुसार आजदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यसमा छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँबाट इलाम जाने यात्रुले रु एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौँ काकडभिट्टा जानका लागि रु एक हजार ४७० भाडा लाग्ने भएको छ ।

विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर