देउवालाई प्रधानमन्त्री हुनबाट कुनै जालझेल गरी टार्ने ठाउॅ छैन : भट्टराई — OSNepal

देउवालाई प्रधानमन्त्री हुनबाट कुनै जालझेल गरी टार्ने ठाउॅ छैन : भट्टराई

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । पुव प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले धारा७६(२)वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीको नियुक्तिको लागि निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तुरजालझेल गरी टार्ने ठाउॅ नभएको दावी गरेका छन् ।

भट्टराईले शितलनिवासबाटै यस्तो ट्वीट गरेका हुन् । उनले अघि लेखेका छन्, खुराफात शीरोमणिहरूले पुनस्जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ भन्दै आग्रह समेत गरेका छन् ।

भट्टराईको ट्वीट:शितलनिवासमा रहेका भट्टराईले त्यहीँबाट ट्विट गरेका छन्-“धारा७६(२)वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्तिनिम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तुरजालझेल गरी टार्ने ठाउॅ छैन।खुराफात शीरोमणिहरूले पुनस्जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ है।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर