त्रिशूली नदीमा कार खस्दा बेपत्ता तिन जनालाई अझै भेटाउन सकिएन, खोजि कार्य जारी — OSNepal

त्रिशूली नदीमा कार खस्दा बेपत्ता तिन जनालाई अझै भेटाउन सकिएन, खोजि कार्य जारी

LC (KTM) September 24, 2021 0

पोखरा । काठमाडौँबाट पोखरा आउदै गरेको कार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनालाई अझै फेला पार्न सकिएको छैन ।चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ आउदै गर्दा बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख सेको हो ।

प्रहरीको टोलीले आज दिन भरि त्रिशूली नदीमा खोज्दा पनि कार र बे’पत्ता भएका पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेललाई फे ला पार्न सकेको छैन । बर्खाको समयमा त्रिशूली नदीमा पानि धेरै भएको र पानिको ब’हाव बढी भएको का’रणले गर्दा बेपत्ता भएकालाई फेला पार्न गा’ह्रो भएको छ ।

घा’इते भएका पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदीलाई भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल पुरानो मेडिकल कलेज डि’स्चार्ज गरि पोखरा आएका छन् । उनको अ’वस्था म’ध्यम रहेको छ । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । हामीले आज उक्त ठाउमा गएर ससस्त्र प्रहरीको खोजिकार्य रहीत स्थलगत रीपोर्ट तपाइहरु माझ लिएर आएका छौ भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर