निकै घमण्डी छिन् अभिनेत्री करिना कपुर, पति सैफलाई एउटै बानिले पारेकी छिन् दिक्क — OSNepal

निकै घमण्डी छिन् अभिनेत्री करिना कपुर, पति सैफलाई एउटै बानिले पारेकी छिन् दिक्क

LC (KTM) September 24, 2021 0

काठमाडौं बलिउड कलाकारहरुको चर्चा भारतमा मात्रै नभएर विश्वभर हुने गरेको छ । भारतीय कलाकारहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ

व्यक्तिगत हिसाबमा भन्नुपर्दा केही भारतीय स्टारहरुका अनौठा बानीहरु पनि रहेका छन् । जसमध्ये अनौठो बानी भएका चर्चित कलाकारहरुमध्येकी एक सुन्दरी नायिका हुन् करिना कपुर ।

करिना कपुरको नङ टोक्ने बानी छ । धेरै मानिसहरुको नङ टोक्ने बानी हुन्छ, त्यस्तोमध्येकी करिना पनि एक हुन् । यो बानीले उनका पति सेफअली खान पनि दिक्क हुने गरेको बताइएको छ ।

त्यस्तै शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको भारतीय अनलाइन अमर उज्यालाले लेखेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता नफुकालीकनै सुत्ने गरेको रिर्पोटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर