अष्ट्रीयामा देखिइन् सलमानकी हिरोइन् कैट्रीना कैफ , शेयर गरिन् यस्तो फोटो, आखिर को संग गईन् अष्ट्रीया — OSNepal

अष्ट्रीयामा देखिइन् सलमानकी हिरोइन् कैट्रीना कैफ , शेयर गरिन् यस्तो फोटो, आखिर को संग गईन् अष्ट्रीया

LC (KTM) September 23, 2021 0

कैट्रीना कैफ अहिले अष्ट्रीयामा सलमान खानको फिल्म टाइगर ३ को शुटिंग गरिरहेकी छिन् । अभिनेत्री शुटिंग लोकेशन देखी आफ्नो फोटोहरु शेयर गरिरहेकी छिन् । जुन एकदमै धेरै भाइरल भईरहेको छ ।

कैट्रीना कैफले आफ्नो इन्ष्टाग्राम केही तस्बीरहरु शेयर गरेकी छिन् । यी तस्बीरहरुमा उनी ब्रेकफास्ट गर्दै गरेको देख्न सकिन्छ । कैट्रीना कैफले फोटो शेयर गर्दै क्याप्शन लेखेकी छिन्– ब्रेकफास्ट स्टाइल बाइ अनायता श्राफ अदजानिया । तस्बीरमा उनी एकदमै राम्री देखिएकी छिन् ।

अष्ट्रीया भन्दा पहिला कैट्रीना कैफ सलमान संग यस फिल्मको केही सिन तुर्कीमा शुट गरिएको थियो । त्यहाँ उनीहरुले तुर्कीको संस्कृति तथा पर्यटनमन्त्री संग पनि भेटघाट गरेका छन् । रिर्पाेटका अनुसार अष्ट्रियामा उनले स्टन्टको शुटिंग गर्ने छिन् । उनीहरु कहाँ शुटिंग गर्छन् अहिले सम्म केही थाहा हुने गरेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर